पथरी शनिश्चरे नगरमा उपप्रमुख सहित ३८ जनामा कोरोना पोजेटिभ
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख सहित नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सहित पछिल्लो पटक ३८ जनामा कोरोना भाइरस देखिएको छ । कोशी अस्पताल विराटनगरमा ७ दिन अघि पठाइएको स्वाबको बिहिबार आएको रिपोर्टमा पथरीशनिश्चरे नगर...