प्रदेश १ मा सोमबार ३३२ कोरोना संक्रमित थपिए, ४६५ जना डिस्चार्ज
मोरङ । प्रदेश १ मा आज(सोमबार) ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...