शंकर सहकारी संस्थाद्वारा अशक्त ३२ जनालाई आर्थिक सहयोग
पथरी । मोरङको पथरीशनिश्चरे १ मा स्थापित शंकर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौ वार्षिक साधारण सभामा विपन्न, अशक्त ३२ जनालाई सहयोग प्रदान गरेको छ । सुक्रबार भएको साधारण सभामा मनमाया लिम्बू, सुर्यभक्त गुरुङ, जितबहादुर मगर, नगरमाया जोगि लगायत...