नेकपा एमाले पथरीशनिश्चरे वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन - Pahilo Online

नेकपा एमाले पथरीशनिश्चरे वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । शुक्रबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन भएको छ ।

नव गठित टोल कमिटिमा संयोजक रामबहादुर तामाङ, सह–संयोजक विपना सुब्बा, सचिव गोविन्द बस्नेत, उपसचिव गोविन्द मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः गणेश भट्टराई, डिल्लीराम पौडेल, टिकाराज लिम्बु, मिना तामाङ, लक्ष्मी राई, विमला राई पवित्रा बस्नेत, विवेक तिम्सिना, बलबहादुर चोङ्बाङ, नैनाकुमार राई, नगेन्द्र मगर, अर्जुन गुरागाईँ, शोभा भट्टराई, रत्नबहादुर मगर, भोगेन्द्र लिम्बु, मिना पौडेल, पार्वती मगर, मदन भण्डारी सल्लाहकारमा मन्दिरा खरेल पौडेल, निर्मला खतिवडा, ममता पाण्डे भट्टराई सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य जीवन खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु नेकपा एमाले वडा नम्बर ७ वडा कमिटिका अध्यक्ष नवीन कार्की, नगर कमिटि सदस्यहरु खगेन्द्र सिटौला, ऋषिराज पौडैल, नेकपा एमाले पथरीशनिश्चरे वडा न।९ का उपाध्यक्ष चन्द्रकला कार्की, सचिव मदन अधिकारी, उपसचिव ईस्वर दुलाल तथा स्थानीय बुद्धिजीवी लगायत उपस्थित थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes