होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन
विराटनगर । होलीमा अवान्छित गतिविधि गर्ने मोरङमा १ सय बढी ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला र झैझगडा गर्ने, होलीको अवसरमा अवान्छित गतिविधि गर्ने १ सय ८ जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीले...