रकम फिर्ता नपाएपछि सहकारीमा ताला
विराटनगर, २० फागुन। विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचतकर्ताहरुले सहकारीमा तालाबन्दी गरेका छन् । सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा उजुरीसमेत दिएका छन् । विराटनगर १३ का मंगतराम जिन्दलले आपूmले...