आइटी बुट क्याम्प आयोजना हुने
विराटनगर । आइटीको माग र विद्यार्थीहरुमा रहेको जिज्ञासा परिपूर्ति गर्न इनोभेट नेपाल ग्रुपले देशका बिभिन्न शहरमा आइटी बुट क्याम्प आयोजना गर्ने भएको छ । मार्च २६ देखि अप्रिल ०६ सम्म आइटी बुट क्याम्प काठमाडौँ, पोखरा, भरतपुर, धरान, बिराटनगर, इटहरी र...