महानगरको विकासको काममा चरम लापर्वाही
विराटनगर । विकास निर्माणमा कमसल निर्माण सामाग्रीको प्रयोग भएको भन्दै विराटनगर १० का स्थानीयले विरोध जनाएका छन् । विराटनगर १० पिपल चौक स्थित पासाङ मार्गमा ड्रेन, ढल निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयले काम अबरुद्ध गरेका हुन् । सडकमा यस...