मिस एण्ड मिस्टर टिनको अडिशन - Pahilo Online

मिस एण्ड मिस्टर टिनको अडिशन

writer

पहिलो अनलाइन

विराटनगर । मिस एण्ड मिस्टर टिन पूर्वाञ्चलको पहिलो अडिसन सकिएको छ । मंजिना मूभिजको आयोजनामा भएको प्रतियोगिताको पहिलो अडिसनमा ४१ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो ।

किशोर–किशोरीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको फाइनमा आगामी जेठमा हुनेछ ।

विभिन्न चरणमा हुने अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई फाइनलमा लगिनेछ । प्रतियोगितामा १३ देखी १९ वर्ष उमेरका अबिवाहित किशोर किशोरीहरुले भाग लिएका थिए ।

विराटनगरमा भएको पहिलो अडिसनको निर्णायकहरुमा होटल व्यवसायी यूनेशराज श्रेष्ठ, मिस नेवा कोशीको बिजेता राइसा श्रेष्ठलगायत रहेका थिए । ‘पहिलो अडिसनमा सोचेभन्दा राम्रो सहभागि देखियो,’ आयोजक समितिको प्रमुख जतिन ताम्राकारले भने, ‘यस प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न हुनेछ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes