महिला र बालबालिकालाई आत्मरक्षा तालिम
विराटनगर । जिल्ला खेलाडी तथा प्रशिक्षक संघ मोरङको आयोजनामा विराटनगरमै पहिलो पटक महिला तथा बालबालिकाहरुलाइ सेल्फ डिफेन्स आर्ट (आत्म रक्षा) तालिम प्रदान गरिएको छ । विराटनगरस्थित कवर्ड हलमा शनिबार आयोजना गरिएको तालिममा विराटनगरका विभिन्न विद्यालयका ६५ बालिकाहरुको सहभागिता रहेको थियो...