कानून बनाउनेबाटै उल्लंघन
विराटनगर । मुलुक सञ्चालन गर्ने कानून निर्माण गर्ने थलो हो, संसद । तर, प्रदेश नं. १ मा कानून निर्माण गर्ने जिम्मेवारी लिएका प्रदेशसभा सदस्यहरुले नै कानून उल्लंघन गरेको पाइएको छ । प्रदेशसभाका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान...