कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित धरानमा २ पक्राउ - Pahilo Online

कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित धरानमा २ पक्राउ

writer

सुनसरी–सुनसरीको धरान उप–महानगरपालिका ८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरीबाट धरानतर्फ जादैगरेको को २ च १०२१ नम्बरको कारलाई चेकजाँचगर्ने क्रममा धरान १५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्तकारमा सवार धरान २ बस्ने बर्ष ५६ को बनबरिलाल शर्माले लुकाइ छिपाईल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स २८ बोतल फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेका दुबैजना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes