महिला जागृति सामुदायिक वनद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका वडा कार्यालयलाई सामग्री सहयोग
मोरङ, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका वडा कार्यालयहरुलाई आवश्यक सामग्री प्रदान गरेको छ । वन समूहले आफ्नो उपभोक्ता क्षेत्रभित्र पर्ने वडा नं. ४, ८ र ९ का वडा कार्यालयहरुलाई...