पथरीशनिश्चरे वडा नं. १० मा ‘खोज र नष्ट गर’ अभियान
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० ले डेंगु तथा स्क्रबटाइफस नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । वडाको मंगलबारे क्षेत्रमा आज सञ्चालन गरिएको अभियानमा वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य तथा वडा सदस्य मिना तामाङ, वडा...