झापा जिल्लामा श्रंखलाबद्ध बम विस्फोट गराएको आरोपमा पक्राउ परेको ८ कार्यकर्ता सार्वजनिक
झापा–झापा जिल्लामा श्रंखलाबद्ध बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरीसहित पक्राउ गरेका आठजना कार्यकर्ताको नाम सार्वजनिक गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले विप्लव कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्ताबेज लगायतका...