संविधान दिवशको अबसरमा पथरी शनिश्चरे नगर सरसफाई, ३ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाईने कार्यतालिका
पथरी–संविधान दिवशको अवसरमा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले आआफ्नो क्षेत्रमा सरसफाई कार्यक्रम गरेका छन् । विहान नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितको सहभागितामा...