इराकमा जारी सरकारविरोधी प्रदर्शन मा १०० जनाको मृत्यु
बग्दाद । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा शनिबारसम्म मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानवअधिकार आयोगकाअनुसार झन्डै चार हजार व्यक्ति घाइते भएका छन् । इराकी मानवअधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र...