अर्घाखाँचीमा जिप दुर्घटना परी तीनको मृत्यु, ६ घाइते - Pahilo Online

अर्घाखाँचीमा जिप दुर्घटना परी तीनको मृत्यु, ६ घाइते

writer

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिंगेबाट सन्धीखक तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

लंका यातायात प्रालिको लु १ ज ४३२९ नम्बरको जिप सन्धीखर्क नगरपालिका ६ रातोमाटो भन्ने स्थामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश विष्टले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes