उदयपुरमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु - Pahilo Online

उदयपुरमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

writer

उदयपुर । उदयपुरको कटारीनगरपालिका २ गरासस्थितमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगा बाट धरानतर्फ जादै गरेको को १ ज ३४०० नम्बरको को सुमो गाढीले बिपरित दिशाबाट आईरहेको ज ५ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्करदिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाईकल चालक

सिन्धुलीकोदुधौलीनगरपालिका ९ लदाहभिर बस्ने अंदाजिबर्ष ३४ कोरूपेनकुमर गम्भिर घाईते भएका थिए । मिर्चैया अस्पतालमा सामान्य उपचारपश्चात उनलाई थप उपचारको लागीधरान तर्फ लैजाने क्रममा साँझ सवा ७ बजे बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालक लाई प्रहरीचौकी बेलसोतले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes