सरकारले प्रदान गरेको सुविधा सहज उपलब्ध नभएकोप्रति नगरको ज्येष्ठ नागरीकहरुको गुनासो
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका ज्येष्ठ नागरिकहरुले सरकारले प्रदान गरेको सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरेका छन् । नगरपालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक समन्वय समाज नगर समितिले अन्तरराष्ट्यि ज्येष्ठ नागरिक दिवशका अवसरमा आज आयोजना गरेको कार्यक्रमका सहभागि ज्येष्ठ अगुवाहरुले त्यस्तो...