बिद्युतको तार सर्ट भई करेन्ट लागेर १ जनाको मृत्यु - Pahilo Online

बिद्युतको तार सर्ट भई करेन्ट लागेर १ जनाको मृत्यु

writer

झापा । झापाको अर्जुनधारा नगरपालिका ३ कैजेरे बस्ने ५६ बर्षीय खम्ब बहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो २ बजेको समयमा आफ्नै घरको बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका सेन्चुरीलाई उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अन्य थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles