मेची अस्पतालमा सरसफाइ नहुँदा बिरामी दुर्ग्न्धित वातावरणमासेवा लिन बाध्य
झापा । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित सरसफाइ नहुँदा बिरामी दुर्ग्न्धित वातावरणमा रहेर सेवा लिन बाध्य छन्। प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने योजनामा रहेको अस्पताल प्रशासनले वार्षिक रूपमा टेन्डर आह्वान गर्दै सरसफाइको ठेक्का लगाए पनि ठेकेदारसहित तलबमा राखेका स्थायी कर्मचारीले...