रेलवे लिङ्क आयोजना निर्माणका लागि इटहरीमा सार्वजनिक सुनुवाइ
इटहरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल विभागले आयोजना गरेको पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निर्माण हुन लागेको इनरुवा–काकडभिट्टा रेल लाइन र इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि सोमबार इटहरीमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (इआइए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको...