वडा नं. ८ द्वारा विद्यालयलाई पङ्खा वितरण
शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडा नं. ८ को प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ भन्ने मूल नाराको साथ वडाभित्रका सामुदायिक विद्यालयहरुको स्तरवृद्धी गर्नका लागि परेको छ । जस अन्तर्गत गर्मीकै कारण सामुदायिक विद्यालयहरुमा पठन पाठन अवरुद्ध नहोस...