वडा नं. ८ द्वारा विद्यालयलाई पङ्खा वितरण - Pahilo Online

वडा नं. ८ द्वारा विद्यालयलाई पङ्खा वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे  । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडा नं. ८ को प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ भन्ने मूल नाराको साथ वडाभित्रका सामुदायिक विद्यालयहरुको स्तरवृद्धी गर्नका लागि परेको छ ।
जस अन्तर्गत गर्मीकै कारण सामुदायिक विद्यालयहरुमा पठन पाठन अवरुद्ध नहोस भन्ने हेतुका साथ जनप्रतिनिधिहरुको तर्फबाट वडाभित्रका सामुदायिक विद्यालयहरुमा २५ वटा सिलिङ पङ्खा वितरण गर्ने वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो ।
सो कार्यक्रम अन्तर्गत मंगलबार दुर्गा आधारभूत विद्यालयलाई ७ थान सिलिङ फेन वितरण गरिएको छ भने मिलन आधारभूत विद्यालयलाई ४ थान र बुद्ध माध्यमिक विद्यालयलाई १४ थान सिलिङ पङ्खा वितरण गरिने कार्कीले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes