नगरपालिकाद्वारा विपन्न नागरिक आवासका लागि अवलोकन - Pahilo Online

नगरपालिकाद्वारा विपन्न नागरिक आवासका लागि अवलोकन

writer

पहिलो अनलाइन

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाद्वारा विपन्न नागरिक आवास सृजना कार्यक्रम अन्तर्गत नगरका ५ नं. वडाको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको छ । आज वडा नं. ५ को वडावासीको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको हो । अवलोकनमा नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, प्राविधिक रन्जित राजवंशी र वडाका वडाध्यक्ष चेतेन्द्र खड्का र वडा सदस्य दिलबहादुर मगरको उपस्थिति रहेको थियो ।

यसैगरी, यसअघि नगरका तीन वटा वडाको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको छ । वडा नं. ६, ७ र १० को वडावासीको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको हो ।
अवलोकनमा नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, प्राविधिक रन्जित राजवंशी र तीन वटै वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes