नगरद्वारा राय सुझाव संकलन - Pahilo Online

नगरद्वारा राय सुझाव संकलन

writer

पहिलो अनलाइन

पथरी  । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन कार्यक्रम सुरु गरेको छ ।
आज नगर कार्यपालिकाको बैठक कक्षमा बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन कार्यक्रम सुरु गरिएको हो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थितिमा राय सुझाव संकलन भएको हो । नगर भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधि र दिग्गज व्यक्तिहरुबाट बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन गरिएको थियो ।
यसैगरी क्रमशः वैशाख २५ र २६ गते अन्य क्षेत्रका प्रतिनिधिहरुसँग राय सुझाव संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes