पथरीशनिश्चरे ४ को उद्घोष तालिम अभियान - Pahilo Online

पथरीशनिश्चरे ४ को उद्घोष तालिम अभियान

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ को आयोजनामा १ दिवसीय आधारभूत उद्घोष तालिम अभियान सुरु भएको छ ।
वडा नम्बर ४ का हरेक विद्यालयहरुमा सञ्चालन हुने आधारभूत उद्घोषण तालिम अन्तर्गत भागिरथ माविका २५ जना विद्यार्थीहलाई उद्घोषण तालिम प्रदान गर्दै अभियान सुरु गरिएको वडा अध्यक्ष लोककिरण न्यौपानेले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes