जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
१५ भदौ २०८३
काठमाडौँ । मिस वर्ल्डको मञ्चमा उभिँदा मिस नेपाल अनुष्का श्रेष्ठलाई एउटै कुराले पिरल्यो– म खास अग्ली पनि छैन, कतै यो भीडमा हराउने पो हो कि ? १ सय ११ देशका सुन्दरीहरु एक से एक अग्ला थिए । अनुष्काको कद...
इटहरी । नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची–कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता पक्राउ परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो। शुक्रबार साँझ बिराटनगर महानगरपालिका २ को सोमबार हाटबाट मोरङ...
संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजना प्रवेशमार्ग ३ तीनदिनपछि सहमतिमा खुलेको छ। प्रवेश मार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। स्थानीयले बन्द गरेको अरुण तेस्रो प्रवेश मार्ग तीन दिनपछि...
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद...
मोरङ । मोरङ ग्रामथान गाँउपालिका ४ बस्नेपारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सवा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदाँ सरदारको खेतबारी...
पाँचथर । पाँचथर तुम्वेवा गाँउपालिका ५ निगाले बस्ने ७५ बर्षीयअटलसिंहराईको लडेर मृत्यु भएको छ। शनिबार दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँसकाटने क्रममा कान्लाबाट अन्दाजी १० फिटतल खसि लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलेजनाएको छ।
पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ। हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रिपक्की सडकखण्डमा वुद्धमार्ग बाट साम्दिन तर्फजादै गरेको ३ चक्केइल तभकत स्कुटी आफै अनियन्त्रित भईसडकको वाँया...
लेटाङ । मोरङको लेटाङ–४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहले पाँचदिने अन्तर सामुदायिक वन अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म पश्चिम नेपालका विभिन्न सामुदायिक वनका साथै धार्मिक पर्यटकीय स्थलको अवलोकन गरेको हो...
काठमाडौं । मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बेक एअरको विमान चालकदलका सदस्य र यात्री गरी १०० जना बोकेर उडेको थियो । विमानस्थलका अधिकारीहरुकाअनुसार अमाल्टी विमानस्थलबाट उडेको केहीबेरमै विमान...
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles