झापा । झापामेचीनगर ६ स्थितबाट भारतिय नागरिक ३२ बर्षीय सपन अधिकारी लागुऔषध खेरौहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो दिउँसो साढे ४ बजे सिमाएरियामा चेकजाँचगर्ने क्रममा भारत जलपाईगुडी डिष्ट्टिक धुपगाछी घर बताउने अधिकारीलाई ५ ग्राम लागुऔषध खेरौहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयकाँकडभिट्टाले जनाएको छ।