प्रदेशसभाको वैठकबाट वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको मंगलबारको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले...