पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रमको लागि कार्यशाला गोष्ठी
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रम सञ्चालनका लागि आज योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पथरीशनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त सहकार्यमा ३ वर्षे कार्यक्रमका लागि २ करोड...