जाँते माविका २०५० सालको एसएलसी समूहका विद्यार्थीको भेला - Pahilo Online

जाँते माविका २०५० सालको एसएलसी समूहका विद्यार्थीको भेला

writer

पथरीशनिश्चरे । मोरङको लेटाङस्थित जाँते माद्यामिक विद्यालयको २०५० सालको एसएलसी समूहका विद्यार्थीहरुको पथरीशनिश्चरेमा भेला सम्पन्न भएको छ ।

पदम राइको संयोजनमा याम सुवेदी, योगेन्द्र घिमिरे, मञ्जु वस्नेत, त्रिलोचन काफ्ले, जीविका खतिवडा अश्रु सहितको पहलमा पथरीको शान्ति भूल्के सिमसार क्षेत्रमा भेला सम्पन्न भएको हो । भेलाले सो समूहका आफुहरु र आफ्नो परिवारको दुःख सुखमा आपसी सहयोग आदान प्रदान गर्ने, भातृत्व कायम राख्ने कुरा छलफल भएको छ । अर्काे पटकको भेलाले समिति गठन गरी आर्थिक कोषको समेत व्यवस्थापनमा पहल गर्ने छलफल भएको जीविका खतिवडा अश्रुले वताइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes