नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो
काठमाण्डौ । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय...