नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित - Pahilo Online

नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित

writer

काठमाण्डौ । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes