जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी
संखुवासभा/ संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन्। शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राई सहित निजको श्रीमती २४ बर्षीया मनिला राई, छोरी...