पथरी शनिश्चरे नगरक्षेत्रमा लकडाउनमा कडाई गर्न अनुगमन्
पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरले कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले स्वास्थ्य सतर्कता अपनाएर घरभित्र वस्न अनुरोध गर्दै अनुगमन् गरिरहेको छ । यस क्रममा आज नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, प्रहरी, प्रहरीको...