पोखरीमा डुबेको अवस्थामा महिला मृत फेला - Pahilo Online

पोखरीमा डुबेको अवस्थामा महिला मृत फेला

writer

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १ की ६९ बर्षीया मधुमाया खत्री माछा पोखरीमा मृत फेला परेकी छिन् । बुधबार बिहान ८ बजेको समयमा त्रियुगा नगरपालिका १ जोगीदहमा रहेको माछा पोखरीमा खत्री डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल उदयपुर पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes