धनकुटामा ८४ जनाको स्वाब संकलन आज परीक्षणका लागि पठाइदै
धनकुटा । जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन रेग्मीका अनुसार स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरी ८४ जनाको स्वाब संकलन गरिएको छ। धनकुटामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी...