हावाहुरी बाट भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी - Pahilo Online

हावाहुरी बाट भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा हावाहुरीका कारण वडाहरुमा भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी दिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बुधबार १० वटै वडाका वडाध्यक्षहरुसँग छलफल गरी जेठ १२ गते राती पानी सहितको हावाहुरीले वडाहरुमा पुर्याएको क्षतिको यकिन विवरण चाँडो संकलन गर्न जिम्मेबारी दिएको छ ।

विवरण संकलनपछि कार्यपालिकाको बैठकले त्यसबारेमा आवश्यक निर्णय गर्ने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes