प्रदेश १ का ४६ जना युएईबाट उद्दार
काठमाडौं । युएईबाट शुक्रबार नेपाल आएका १६८ जनामध्ये प्रदेश १ को ४६ जनाको उद्दार गरिएको छ । प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२...