स्थानीय जनगणना समन्वय समिति गठन
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय जनगणना समन्वय समिति गठन भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव शालिग्राम काफ्ले संयोजक रहेको समिति गठन भएको हो । समितिको सदस्यमा, इलाका प्रहरी कार्यालय पथरी प्रमुख डीएसपी कृष्ण खड्का, शिक्षा...