बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको आयोजनामा रक्तदान
झापा । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले...