३ वटा योजना अनुगमन्
पथरी शनिश्चरे । स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् टोलीले आज ३ वटा योजना अनुगमन् गरेको छ । उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू र प्राविधिक दीपक आचार्य सहितको...