स्वास्थ्य सतर्कता अपनाउँदै योजनाहरुको अनुगमन् कार्य जारी
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले स्वास्थ्य सतर्कता अपनाउँदै नगरमा सम्पन्न र निर्माणाधिन भौतिक निर्माणका योजनाहरुको अनुगमन् कार्य जारी राखेको छ । यस क्रममा, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल...