यलम्बर चोकमा राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास - Pahilo Online

यलम्बर चोकमा राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा किरात समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा निर्माण हुने सालिक निर्माणस्थलको १ नम्बर वडाध्यक्ष बाबुराम एङदेनले शिलान्यास गर्नू भएको हो । सालिकस्थलको जग राख्ने र पानीको फोहराको काम यो वर्ष हुने र अर्काे आर्थिक वर्षमा शालिकको काम अघि बढाउने योजना रहेको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले जनाए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes