वडा नं. ५ मा ४ दिने उद्घोषण तालिम - Pahilo Online

वडा नं. ५ मा ४ दिने उद्घोषण तालिम

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे  । पथरी शनिश्चरे वडा नं. ५ को आयोजनामा महिलाहरुको लागि ४ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
‘कला र गला हो, जसले दुनियाँलाई एकोहोरो बनाउँछ’ भन्ने मूल नाराका साथ मंगलबार उद्घोषण तालिमको समापन भएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चेतेन्द्र खड्का, वडा सदस्य तथा कार्यपालिका सदस्य तुलसा कार्की (मुना) र वडा सदस्य विनय तिम्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो तालिमको प्रशिक्षक मनोज दाहालले गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes