नौमती बाजा प्रशिक्षण - Pahilo Online

नौमती बाजा प्रशिक्षण

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको छ ।
आफ्ना मौलिक संस्कृति तथा बाजाहरुलाई संरक्षण तथा पुस्तान्तरण गर्नको लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभएको छ ।
वडाले यसअघि लिम्बु जातिको केलाङ (च्याब्रुङ) नाच, राई जातिको साकेला सिली १/१ महिना निःशुल्क प्रशिक्षण गराएको थियो भने आवश्यक बाजा समेत सहयोग गरेको छ । साथै यसअघि नै थारु जातिको पोशाक वितरण गरिसकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes