सहारा नेपाल द्वारा एकल महिला सेयर सदस्यहरूलाई भत्ता - Pahilo Online

सहारा नेपाल द्वारा एकल महिला सेयर सदस्यहरूलाई भत्ता

writer

पथरी शनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवाकेन्द्र पथरीबाट दशैको अवसरमा एकल महिला सेयर सदस्यहरूलाई एकल महिला भत्ता वितरण गरेको छ । ६ जना एकल महिलाई जनही रू ८००० का दरले वितरण गरेको हो ।

समूह नं २५१ सुन्तलीको मनमाया तामाङ र समूह नं १६२ को सम्झना चोकको नरमाया तामाङलाई श्रीमानको मृत्यु भएकोमा रू२०००० र रू१०००० हजारको ऋण मिनाह गरेको छ । सोही अवसरमा समूह नं १४ कि टेककुमारी खड्काकी सासुआमाको मुत्युमा सरहे र काजकृया रकम रू ६०००० वितरण गरिएको थियो । वितरण कार्यक्रम सेवा केन्द्र पथरीको कार्यलयमा कार्यलयका प्रमुख चन्द्रकला खातीले वितरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes