स्वास्थ्य / जीवनशैली
पथरीशनिश्चरेमा ४ दिनदेखि निरन्तर ब्लिचिङ औषधि छिटिदै
आईतवार, २३ चैत्र २०७६, २१:४८
पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा ४ दिनदेखि सार्वजनिक स्थानहरुलाई भाइरसमुक्त क्षेत्र बनाउन ब्लिचिङ औषधि छिट्ने काम भइरहेको छ । नगरबाट वडा नम्वर
नगरमा कोरोना न्यूनिकरण राहत कोष समन्वय समितिमा २ दलका प्रतिनिधि मनोनित
आईतवार, २३ चैत्र २०७६, ०९:२२
पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरस्तरीय ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ मा नगरबाट राष्ट्यि मान्यताप्राप्त २ दलका प्रतिनिधि शनिबार मनोनित गरिएको छ । समितिको बैठकले यस अघि नै
वडा २ का जनप्रतिनिधिहरुले राहतको लागी एक महिनाको तलब दिने
शुक्रबार, २१ चैत्र २०७६, २०:५३
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. २ को जनप्रतिनिधिहरुले १ महिनाको तलब राहत वितरणको लागी दिने निर्णय गरेका छन । कोरोना भाइरसको कारण देश लकडाउन भएको धेरै
ताप्लेजुङमा मापदण्ड विपरित क्वारेन्टाईनमा राखिएका तीन जनालाई नौ दिनमै घर पठाइयो
शुक्रबार, २१ चैत्र २०७६, १८:०७
ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै
ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय
शुक्रबार, २१ चैत्र २०७६, १७:५६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको शुक्रवारको आजको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत
पथरी शनिश्चरेको सवै वडाहरुमा राहत व्यवस्थापन समिति गठन
बिहीबार, २० चैत्र २०७६, २३:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा कोरोना भाइरस जोखिम न्यूनिकरण एवम् राहत व्यवस्थापन समितिहरु गठन सम्पन्न भई राहत जुटाउने अभियान अघि बढेको छ । समितिले आफ्नो वडाको दैनिक
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषमा सहयोग जुट्न थाल्यो
बिहीबार, २० चैत्र २०७६, ०९:०३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा सहयोग जुट्ने क्रम अघि
अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर धनकुटाकी नरदेवी गुरुङको मृत्यु
बुधबार, १९ चैत्र २०७६, २३:५६
विराटनगर । अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर विराटनगरमा एक जनाको मृत्यु भएको छ । मंगलबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ की नरदेवी गुरुङको मृत्यु भएको हो । मंगलबार बिहान घरायसी काम गर्दा
विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पताल निर्माणकार्य अन्तिम चरणमा
बुधबार, १९ चैत्र २०७६, ०८:०३
विराटनगर । विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र ८ गते शनिबारबाट अस्पतालको निर्माण
प्रदेश १ मा नमुना लिइएका ४६ मध्ये ३० जनाको रिपोर्ट कोभिड १९ नेगेटिभ
बुधबार, १९ चैत्र २०७६, ०७:५५
मोरङ । प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) का ४६ जनाको नमुना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको छ । मंगलबारसम्मा १० महिलासहित ४६ जनाको नमूना संकलन गरिएकोमा ३०
